Posted by: sajhabusaima September 15, 2005
Sandhe ko judai bacho ko michai...
Login in to Rate this Post:     0       ?        
विद्यार्थीहरू बेहोसविद्यालयमा अश्रुग्याससुरज कुँवर काठमाडौं, भदौ २९ ( दलहरूको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बुुधबार प्रहार गरेको अश्रुुग्यास बागबजारस्थित नेप्च्युुन हाई स्कुुलमा खसेपछि पाँच कलिला विद्यार्थी बेहोस भएका छन् । छ सय विद्यार्थी निसास्सिनुुका साथै पढाइसमेत अवरुद्ध भयो । बेहोस हुुनेमा कक्षा ४ का अक्षत शर्मा, ५ का सनिष कडरिया, ८ की निर्मिता सुुवेदी, १० का दुुर्गा कार्की र करुणा घर्ती छन् । अश्रुुग्यासबाट विद्यालयका ३६ कर्मचारी प्रभावित भए । शिक्षिका लीला कटुुवाल र विद्यार्थी लिन स्कुुलमा आएका अभिभावक समेत अश्रुुग्यासले छटपटिएका थिए । विद्यालयमा लिन आइपुुगेका अक्षतका पिताले तत्काल बोकेर छोरालाई पुुतलीसडकस्थित सिद्धार्थ एपोलो हस्पिटलमा पुुर्?याएका थिए । अश्रुुग्यास प्रहार हुुनासाथ स्कुुलमा कोलाहल मच्चिएको थियो । नर्सरीमा पढ्ने छोरा लिन आएकी पुुतलीसडककी कल्पना देवकोटाका अनुुसार कलिला बालबालिका डरले रुँदै शिक्षिकाहरूलाई अँगालो हाल्न पुुगेका थिए । ुमेरो छोरा पनि आत्तिँदै रोइरहेको थियो,ु उनले आँसुु पुुछ्दै भनिन् । ग्यास फैलिएपछि विद्यालयका छ सय विद्यार्थी पानी(पानी भन्दै भौंतारिएर यताउता दौडिरहेका थिए । तीमध्ये नर्सरी, एक, दुुई र तीनमा अध्ययन गर्ने साना बालबालिका आँखा मिच्दै घोप्टो परेर रुँदै थिए । कोही खाजाका लागि ल्याएको तुुमलेट र बोत्तलको पानीले टाई भिजाउँदै आँखा सफा गरिरहेका थिए । स्कुुलमा भएको पानी सकिएपछि विद्यार्थीहरूले शौचालयको पानीले रुमाल भिजाउँदै आँखा पुुछिरहेका देखिन्थे । सँगै जोडिएको एजुुकेसनल सपोर्ट सेन्टरले विद्यार्थीलाई आँखा पुुछ्न पानी दिएको थियो । निम्न माध्यमिक र माध्यमिक तहमा ुआठौं पिरियडु चलिरहेका बेला प्रहरीले दुुई सेल स्कुुलको मुुख्य गेट र दुुई सेल पद्मकन्याको चमेना गृहसँगै जोडिएको शौचालयको भित्तामा प्रहार गरेको प्रध्ाानाध्यापक रमेश कटुुवालले कान्तिपुुरलाई बताए । ुअन्तिम कक्षा सकिने बेला थियो, एक्कासि होहल्ला गर्दै शिक्षक र विद्यार्थी कक्षा छाडेर मैदानमा आए,ु उनले भने । प्रहरीले विद्यालयमा समेत अश्रुुग्यास प्रहार गरेर अमानवीय र ज्यादतीपूर्ण कार्य गरेको भन्दै उनले घटनाको विरोध र भत्र्सना गरेका छन् ।विद्यार्थीहरू बेहोसविद्यालयमा अश्रुग्याससुरज कुँवर काठमाडौं, भदौ २९ ( दलहरूको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बुुधबार प्रहार गरेको अश्रुुग्यास बागबजारस्थित नेप्च्युुन हाई स्कुुलमा खसेपछि पाँच कलिला विद्यार्थी बेहोस भएका छन् । छ सय विद्यार्थी निसास्सिनुुका साथै पढाइसमेत अवरुद्ध भयो । बेहोस हुुनेमा कक्षा ४ का अक्षत शर्मा, ५ का सनिष कडरिया, ८ की निर्मिता सुुवेदी, १० का दुुर्गा कार्की र करुणा घर्ती छन् । अश्रुुग्यासबाट विद्यालयका ३६ कर्मचारी प्रभावित भए । शिक्षिका लीला कटुुवाल र विद्यार्थी लिन स्कुुलमा आएका अभिभावक समेत अश्रुुग्यासले छटपटिएका थिए । विद्यालयमा लिन आइपुुगेका अक्षतका पिताले तत्काल बोकेर छोरालाई पुुतलीसडकस्थित सिद्धार्थ एपोलो हस्पिटलमा पुुर्?याएका थिए । अश्रुुग्यास प्रहार हुुनासाथ स्कुुलमा कोलाहल मच्चिएको थियो । नर्सरीमा पढ्ने छोरा लिन आएकी पुुतलीसडककी कल्पना देवकोटाका अनुुसार कलिला बालबालिका डरले रुँदै शिक्षिकाहरूलाई अँगालो हाल्न पुुगेका थिए । ुमेरो छोरा पनि आत्तिँदै रोइरहेको थियो,ु उनले आँसुु पुुछ्दै भनिन् । ग्यास फैलिएपछि विद्यालयका छ सय विद्यार्थी पानी(पानी भन्दै भौंतारिएर यताउता दौडिरहेका थिए । तीमध्ये नर्सरी, एक, दुुई र तीनमा अध्ययन गर्ने साना बालबालिका आँखा मिच्दै घोप्टो परेर रुँदै थिए । कोही खाजाका लागि ल्याएको तुुमलेट र बोत्तलको पानीले टाई भिजाउँदै आँखा सफा गरिरहेका थिए । स्कुुलमा भएको पानी सकिएपछि विद्यार्थीहरूले शौचालयको पानीले रुमाल भिजाउँदै आँखा पुुछिरहेका देखिन्थे । सँगै जोडिएको एजुुकेसनल सपोर्ट सेन्टरले विद्यार्थीलाई आँखा पुुछ्न पानी दिएको थियो । निम्न माध्यमिक र माध्यमिक तहमा ुआठौं पिरियडु चलिरहेका बेला प्रहरीले दुुई सेल स्कुुलको मुुख्य गेट र दुुई सेल पद्मकन्याको चमेना गृहसँगै जोडिएको शौचालयको भित्तामा प्रहार गरेको प्रध्ाानाध्यापक रमेश कटुुवालले कान्तिपुुरलाई बताए । ुअन्तिम कक्षा सकिने बेला थियो, एक्कासि होहल्ला गर्दै शिक्षक र विद्यार्थी कक्षा छाडेर मैदानमा आए,ु उनले भने । प्रहरीले विद्यालयमा समेत अश्रुुग्यास प्रहार गरेर अमानवीय र ज्यादतीपूर्ण कार्य गरेको भन्दै उनले घटनाको विरोध र भत्र्सना गरेका छन् ।
Read Full Discussion Thread for this article