Posted by: shree5 September 14, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
WM5, background मा Weir & Sons छ भनेसी अउँरेजी बाहेक अपुर भाषामा त Sons त भन्दैनन केरे । त्याँसी तो योरोप तिरै हुन परो केरे, अब हाम्रा अम्रिकाँ तेस्ता बाजा, तो पुनि कुईरेले बजाको खास्सै देख्न पाईन्न केरे, येता त हौसीले दुईटा हात फालेर चईनी औंला घुमाम्दै " या ऽऽ बेबि या ऽऽऽ" अर्दै हिपहप नाच्छन केरे, यता हाम्रा पट्टि । भनेसि योरोप कै बेलाईत, आईरलेन्ड तिर त होला केरे नि । keep rolling...
Read Full Discussion Thread for this article