Posted by: Mercury September 14, 2005
Login in to Rate this Post:
0
?
I love this song...what about you guys ?
रेशम फिरीरी रेशम फिरीरी
उडेर जाउँ कि डाडामा भञ्?ज्?याँङ रेशम फिरीरी ।
एक नाले बन्?दुक दुइ नाले बन्?दुक मृग लाइ ताकेको
मृग लाइ मैले ताकेको होइन माया लाइ डाकेको ।
रेशम फिरीरी रेशम फिरीरी
उडेर जाउँ कि डाडामा भञ्?ज्?याँङ रेशम फिरीरी ।
सानोमा सानो गाइको बाच्?छो भिरैमा राम राम
बिर्?सन मैले सकिन तिमीलाइ बरु माया सँगै जाम ।
रेशम फिरीरी रेशम फिरीरी
उडेर जाउँ कि डाडामा भञ्?ज्?याँङ रेशम फिरीरी ।
It is complete or not I am not sure....If anybody knows then plz add.