Posted by: world_map September 14, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
लौ अब फोटो क्वीज गरौं, म चित्रहरू टाँस्दै जान्छु, सही उत्तर मिलाउनेलाइ अंक प्रदान गरिनेछ। अंकका तालिका यसप्रकार छ। १) महादेश मात्र मिलाएमा ५ अंक २) महादेश र देश १० अंक ३) १,२ र शहर १५ अंक ४) १,२,३ र सडक २० अंक ५) १,२,३,४ र चित्रित वस्तुको नाम २५ अंक Anyone is eligible to answer, whoever answers first will given the point. For convenience, I have numbered the questions as WM1, WM2 as initials of my name followed by question number. Anyone can post question as well. लौ पहिलो प्रश्न:-
Read Full Discussion Thread for this article