Posted by: shree5 September 14, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
दादालाई चईनी अस्ति नै जो हो केरे एउटा बिजुली हुलाकको झटारो हानेको, लागेछ कि लागेनछ कुन्नि, "अया" पुनि भन्दैनन । नम्मे, जिस्केको मत्रै हो, पिउँपा (pimp) हुरलाई दुलोबाट बाहिर निकाल्दिन कम मजा हुन्छ र, चिबे चराको गुँड फोरेजस्तै जो हो नि, चिबेच्याँत चिबेच्याँत अर्दै कराम्छन नि त । चौपारीमा आएर जम्लाहात अरेर घोकै हाल्न पर्नी जो त क्यार्न हुम्ला र तिमी हामीजस्ता कर्मीहुर , हैन र ? टाँकी को जो घाँस दिन्छौ त? आम त साँच्चै जो ? अनि बारुला छन कि छैनन भनेको बोल्दैन केरे पटक्कै, चईनी केरे मुखाँ हरिताल (हड्ताल - ?) लाएर बस्छ । बरु यो गरो चईनी अब मेटिन मेटिन लाएछ केरे, येसो पुरानो चस्याएको सियो हेर्न पुनि जम्मै जो हेर्न पर्नी, ताक मिलाएर चईनी जो आर्को गरामा हल सार्नी पो हो कि, क्यार्छौ ? यो गराँ आम्न परे आम्न मिल्नी अरेर कान्लाँ एउटा टेको बनाएर चईनी अब आर्को गराँ मेलो सार्नी सार्नी बेला भए जस्तो लागो केरे । keep rolling...
Read Full Discussion Thread for this article