Posted by: nepalean September 13, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ल हेर यो सिरेको काम, म न भको बेलां फलेदो चोर्ने पो भन्दो रइच । मागेको भए पनि त दिने थिए नि १,२ भारी घास त । फेरि धुर्सेलोको रुख त चढ्न सक्ने रइनच , के घास चोर्ने कुर अरेको होला , यो सिरेको बुद्दि आं पनि बिरुलाको किरै परे जस्तो छ । लौ चोतारिआं त अर्कि मैया आइचन नि । हाम्रा केटाहरुलाइ २ खुट्टा टेकेको मैया देखे पनि पुगिहाल्नि, साइनो लाउन त खप्पिसनै छन । अस्ति फुलुले लोप्पा खुबार गइ अब यो जे पाए तेइ केटि ले खुवाउने हो ? होस अर है सिरे । यो भउतेलाइ पनि कारबारि बन्न सारै आउदो रइच, बिचराको कारबारि को बनिदिनिहो कुन्नि, ल न सिर एउटा मेउसिकाने खोजेदेउ । दादा ले कसरि सुसेलेको हो, कट्टु नै भीज्ने गरि, सु सु सु सु,,,,,
Read Full Discussion Thread for this article