Posted by: shree5 September 13, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
हर्खे दाजी, नभए नम्मेको फदेलाको बुटाको घाँस चोरम, जाम । चईनी तपैं बुटाँ चरेर घाँस झराल्नुस, अब फलेदाको बुटाँ म अलिक नचरम कि भनेर के, मेरा ढङ्गले पुग्दैन कि भनेर के, म चईनी घाँस समाल्छु र भारी बाँध्छु केरे। नम्मै अहिले भैसी चराउन गाको छ, झ्यापझुप्पै काम अरिहाल्न परो केरे । Keep rolling...
Read Full Discussion Thread for this article