Posted by: shree5 September 13, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
दादा, पातै बजासि त क्यार्न सुसाउन परो हुँदो हो र ? खै मैले कुरो नबुझेको हो कि न ? Hey Jamuni The more you go nuts, the more you would be stuffed with doughnuts. I have tonnes of them which somebody gave me when I too went nuts. So, its up to you....रे क्या ms. nvm हैन त हर्खे दाजी ? नभए चैनी हर्खे दाजी र म भएर चईनी घुमाका रोटा खाँदै गफ अरम्ला नि त । बरु मेरो पाँखरीको बुटाबाट घाँस झार्न थियो, सुरिलो बुटो, मैले सक्तिन, तर जसले झारिदिए नि घाँस मैले नै समेलम्ला केरे, फेरि भारि पुनि अधियाँ अरम्ला केरे । हर्के दाजी, ल जानी भा, तपैंले बुटाँ चरेर घाँस झार्न सक्नी भा चईनी आँसी, खुर्पेटो र नाम्लो बोकेर आम्नुस केरे, तेही गैह्रापारि मेरो पाँखरीको बुटाँ । एउटा चईनी देउराली सिखरेट पुनि लेर आम्नु होला है, सलई मसित जो छ केरे । Keep rolling...
Read Full Discussion Thread for this article