Posted by: Dada_Giri September 13, 2005
Login in to Rate this Post:
0
?
jptgyall welcome !
जदौ!
अहिलेलाई श्रीसित स्याल भाका मिलाम् कि भनेर!
उकालीमा,
चढाउँदै पाइलो
चढाउँदै पाइलो
कार्कीनेटाऽ सोलटी
गाउँ हेर्दै रमाइलो
डाँडैको देवी देऊराली,
माया हो पात बजाम्दै झरे है ओराली,
मै बस्छु सम्झी झलझली!
सु सु हु सुसु सुसु सुसुसु सुसु सुसु सुसुसु (Whistling)