Posted by: shree5 September 13, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
चईनी केरे यो फत्ते बाबु र जमुनि उही मुन्छे त हैनन, हँ ? केनडाडाँ बसेर चईनी साझाँ गफ लाम्नी त धेरै सोल्टिनीहुर त भए जस्तो लाउदैनथ्यो, फेरि केरे चईनी जमुनि आम्दा फत्ते बाबु हराउनी, फत्ते बाबु देखिदा जमुनि हराउनी, हुँदा हुँदा अहिले त दुइटै जो हराए केरे । ल है, म चईनी आज रउसी खान गए है सईहुर, चईनी बाबरकु अर्नी भनेका छन यहीहुँदी जो गाम्ले हुरले, आफू त साकाहारी, अर्थोक नभए पुनि रउसी त पुरै चईनी फलफूलले बनेको हुनी केरे, रसादि कुरो केरे, अब भलि भेटम्ला । अघिको गीत फेरि एउ पाली, डाँडैको देबी देउराली मया हो ऽऽऽ पात बजाम्दै झरे है ओराली मै बसुँ सम्झी झलझली .... keep rolling...
Read Full Discussion Thread for this article