Posted by: Bhaute September 13, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए जमुनी, सञ्चै छौ ? :) लु हेर यिनी त बरामथानमा पो आ'र बसेकि रचन बाइ। कत्ति चाडो बिर्सेकी नि यो भउतेलाई। झन उतिमाथि तिम्रा लागि भुनेर गोरपुर सम्म पुगेर त्यत्रो हन्डर खाएँ, लास्टा पालियाँ मैलाई भुलिछन्। कस्ति हुन् के बाई यिनी त। अब ठाईँला मामालाई भुनेर बुढाघरे सिरे सँअ कुरो चलाम्नी भुनेको हो के रे। अब केटो खास्साको छ के रे, खाइलाग्दो। अस्तेरु ३० पाथिको मकैको थैलो बोकेर मेरा मिलाँ ठम ठम अर्दै आइपुग्याथे, सिरे। क्यै नभे जोतेर नि पाल्छ के रे। दह्रा छन् त्यसका पाखुरा त। रउसि खा'का बेलाँ पुन्टेदाइलाई नि ताक्छ के रे। हब नखा'का बेलाँ त क्यारि सकोस र बरा। पुन्टे भुनेका पुन्टे नै हुन्। यो मेलाँ भेट भै सकेछ के रे, अब तिमी के भन्छेउ कुन्नि। म पनि यतै हामिथान तिर हो के रे आजकाल। यसो प्याज (डि) लगाम भुनेर कस्सेको के रे। प्याज नहालिकन त शिखार कस्तो खल्लो खल्लो लाउछ के मुलाई, त्यसैले। यसो बरामथान तिर आम्दा पसम्ला नि मु पनि। २ दिन भेट नहुँदा नि २ जुगै जस्तो लाउनि के रे। हामी त सँऐँ हुर्के को, अब सानै देखि म पनि मावलि भुनेसि हुरुक्कै हुनि के रे, धेरै उतै बसियो। बालखकालको पिरती कसरी भुल्न सउथेँ र। :P :) -भउते
Read Full Discussion Thread for this article