Posted by: Dada_Giri September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
मैले त्यो जुठेल्नु एडरेसको पासौर्डै नै बिर्सेँचु केरे, क्यारम् त नि। आर्कोमा हानम् न मैले दिएको छु नि त्यै चिट्ठीमा। अनि यो तातोहुलाक अड्डाट हेर्न निमील्नी केरे फेरि भाइरस बोकेर ल्याम्छ भुनेर पेजै ब्लक हो केरे। अब कुन दिन थाहा पायो भने साझा पनि ब्लक गर्नी हो डर छ केरे। उता मेल नि हेरम्।
Read Full Discussion Thread for this article