Posted by: Dada_Giri September 12, 2005
Baburam ra prachanda ko santaan chahi UK ma, raja ko kurai beglai, arjun nrasing jasta ko ta jhan kura ke garne, NC, CPN sabai chor...
Login in to Rate this Post:     0       ?        
कस्तो मान्छे यार। हामी गर्छौँ, आग्राको कुरा तिमी गर्छौ गाग्राको कुरा। पारसले बिहे गर्न मुन लायो ग-यो, तिमी नि गर, तर नेपालमा बिहे गर्न पाइन्न भनेर हडताल गरेको त छैन नि यार! तर नेताका छाउरा-छाउरीले विदेशमा मजाऽले पढेर नेपालमा हडताल गरेर सर्वसाधारणको पढाइ बिथोले भनेर पो भन्या त। नबिथले भाइगो नि।
Read Full Discussion Thread for this article