Posted by: shree5 September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
दादा, तो dada_giri@hotmail.com मा त जति हाने पुनि बत्ताम्च केरे, जाँदै जाँदैन । साझा़ 'ट आम्दा तेसको नाम लेर आम्दो रहेछ केरे, मैले पठाम्दा भने जाँदै जाँदेन, अब एउ बाजी साझा 'ट जो टडाई अरम्ला केरे । कसो अरम, आर्को तेस्तै जुठेल्नो खाले यहाँ टाँस्न मिल्नी भा टाँसम केरे, तेसाँ झटारो हानम्ला केरे । नमे, हैन अस्ति सम्मन राँगो बाँधेका थियौ केरे भकाराँ, अहिले फेरि छ माने भैंसी छ भन्छौ । फेरि कहिले राओँ लागेर ब्याउनी पुनि भैसकेछ त । आम्नी हो, चैत छेक आम्न पर्ला नि, ढुकुरका अण्डा खान जाद्रै मन लाको छ केरे । बारुलो पोल्न पुनि जाम्ला केरे नि त ।तेताको बनाँ कतिको हुन्छ नि बारुलो ? चईनी, पुन्टे दाजी अलिक निको भए केरे, अब लौरो टेकेर येसो चर्पी सम्मन जातेआते अर्न सौछन । अब चईनी भुन्टेको बर्तुन अर्नी भनेको, भउतेलाई ग'र येसो पन्डित खोजेर कुरो अरेरे आउ त भनेको हो अरे केरे । यउटा पन्डित चईनी कता हो काठमान्नु तिर हाडीगाम तिरको मेलामा गाका छन अरे, हो कि कसले हो चारधाम अर्न पुनि गाको भन्छन, आर्को पन्डितजी भनी बिरामी भा'छन भन्छन । उनलाई पुनि किचकन्नीले छलेको हो अरे केरे, जो मुन्छे देखे पुनि "मैले के बिराएँ र ?" "मैले क्यारें र ? " भन्दै सातो खानी अरी हप्काम्छम अरे । तेई भएर भउते पन्डितको बन्नोबस्त अर्न ला 'छन अरे केरे । jptgyall, no words to describe my appreciation, "awesome" would be too feeble keep rolling...
Read Full Discussion Thread for this article