Posted by: shree5 September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
साईदुवा नम्मे, तेस्तो उपद्र्याहा कुरो अर्नी हो चौपारीमा बसेर नि ? कता हो बन्चराको बीड भनेको थिए, तेही भएर होला । साँची, भैसी कस्तो छ ? साटियो कि साटिया छैन अझै ? कतिको दूधालु र' च कुनि ? हिडेर थाकेको भैसीले दूध कम दियो, सुक्यो भनी भेली ख्वाम्न पर्च अरे, चित्रे ले भनेको । Keep rolling..
Read Full Discussion Thread for this article