Posted by: world_map September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ह्या यो सिरे पनि, यत्ति चाँडै सहि जवाफ भन्दा त मजै आउँदैन नि। बरू पर्सितिर अलि फुर्सद छ, अरू पनि केहि चित्र खिचेर टाँसौंला, फोटो क्वीज गरौंला नि हुन्न? तपाईं पनि किन यत्ति छिट्टै 'पास' भनेर 'फेल' बन्नुहुन्छ? कोशिश गरौं न कोशिश (रिसर्च!)। नेपालाँ चैं त्यै खाल्डोको दक्षिण पूर्वी कुनातिर हो। तपाईंको नि? लौ रात धेरै चढ्यो, अब सुत्नु परो।
Read Full Discussion Thread for this article