Posted by: shree5 September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
विचित्रे पुनि मुन्छे विचित्रैका र 'चन केरे । हेर्न त मैले नि शुरुमा चईनी तेही बिर्खे को पेडिया (wikipedia) हे-या हो, तेसले अझै रिङायो र सरचे चौपारीमा गएर घोक हालेको नि ।थाहा भएन केरे, मैले त मेसो जो नपाएर हो नि "पास" भनेको त । अनि नेपालाँ कहाँ थिम हो त नि ? Keep rolling...
Read Full Discussion Thread for this article