Posted by: world_map September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए पाँच वटा सिरि, तपाईंको गुगल खोजले तीनटा मात्र देखायो र उत्तरका भेनिस? मैले त यस्तो जालोको पाना (webpage) भेटें जस्ले ११ वटा उत्तरी भेनिस देखायो त गाँठे!!! उत्तरी मात्र किन, पूर्वी, पश्चमी, दक्षिणी सबै दिशामा अनेकन भेनिस रैछन्। अब मैले भन्या भेनिस कुन हो तपाई आफैं पत्ता लाउनुस्, रिसर्चमा त तगडा हुनुहुन्छ भन्ने सुन्या हो तपाईं त।
Read Full Discussion Thread for this article