Posted by: world_map September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
श्री५ जी, दादाले कहाँको कुरा गर्नुभएको हो त्यो दादासँगै सोध्नुपर्ला, तर मैले भेनिस नभएर 'भेनिस अफ द नर्थ' को कुरा गर्या हुँ। म तेतै वरीपरी नै छु, तर दुई समुद्र वारी छु। तपाईं चैं त्यो विशाल उत्तरी देशको पश्चिमी प्रान्तमा हुनुहुन्छ क्यारे, हो?
Read Full Discussion Thread for this article