Posted by: shree5 September 12, 2005
POONTE: Get Well Soon
Login in to Rate this Post:     0       ?        
पुन्टे दाजी, Welcome back भाईले लेराको झाँक्री कस्तो जख्खड रहेछ त ? हो कि होईन ? सिताराज्यू,, गोसाईकुण्डको झाँक्रीले चईनी पनियो तताएर डामे पछि त बुढा चईनी ठिकठाक नि । अब बरु पँधेराको नागको थानमा एउटा कालो भाले काटेर चढाउनु भनेको छ, झाँक्रीले, एक साता भित्रै । अनि एउटा जन्तर पनि बाँधिदिएको छ पुन्टे दाईको घाँटीमा, त्यो जन्तर हुन्जेल अब कुनै भूत, प्रेत, पिशाच, वायू केहीले पनि छुँदैन रे । Keep rolling...
Read Full Discussion Thread for this article