Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
दादा, साकाहारी त घरका ले जो हो भन्न परो । पैला पैला त खासै बाहुन दाई सित काँ पा 'र भेट हुनु नि, बिन्दाबन (बृन्दाबन) जानी भन्थे। बनारसाँ राजनीति अर्दा रचन केरे, कैले कैले आम्थे मावलाँ, म फेरि काठमान्नुमा हुन्थें, धेरै कम भेट हुन्थ्यो केरे । भेट हुँदा काउँरेस धेरै जाति हुन भन्थे, तो पनि मलाई सुनाको चईनी अरुले थाहा नपाउने गरि । कैले दुबो र कागति खान्थे, कैले आलु सम्म उसिनेर खान्थे। नुन खाको त मैले जानिन केरे, मुन्छे भनि बेसरी पढेका हुन, हामी बिदेसाँ बस्नीले जतिकै बोल्न सौछन अँउरेजी नि, अझ राम्रो । तो पुरै जँगली खान्की खा सि त दिमाग पुनि के हुँदो र 'च कुन्नि, टेपरिकेट झै हो केरे, केई पुनि बिर्सदैनन, जैले को कुरा, जो मुन्छे पुनि याद हुन्छ उनलाई त । सुरेशलाई चिने झै माने केरे, उहाँलाई पुनि सोधम केरे, पैला पर्वते, हिजाज केनडाँडे झिल्केलाई चिन्छौ भनेर । दादाको पुनि पुल्चोकै हो ? कुराकानिले त हैन जै लायो केरे, दादाको कालिगरि पेसा के परेछ कुन्नि । Keep rolling...
Read Full Discussion Thread for this article