Posted by: Bhaute September 11, 2005
Login in to Rate this Post:
0
?
अब ती जोगी सअँ त मेरो सारै घनिस्ठता थियो के रे। तिनी पैला साउँसद हुन भनेर घर-दैलो चहार्दा म पुनि तिनी सँसँअइ गीत गाम्दै गाईने भ'र हिडियो के रे, १५-२० दिन सम्म घर छाडेर। तेतिबेला स्कुलाँ पढ्नी केरे। ईसेल्सि सक्का, रेडियोनेपालाँ गीत गाम्ने नुकरी लाइदिम्ला भन्थे के रे मुलाई। जितेपछि ईउफेर फेरि हाम्रा घराँ दै-पानी खान पस्याथे के रे। अनि नाक मुख देखाएनन्।
पुल्चोकाँ पढ्दा साथिहरु सअँ यसो तरुनीलाई छिर्के हान्न निस्केका थेम के रे, ठूलो अड्डा अगाडि सडकाँ खालिखुट्टा लोख्यार लोख्यार हिँड्यार'छन् के रे ति जोगी त। देख्ने बित्तिकै घोप्ल्याक्क अआँलो हाले के रे। साथेरु को अआडि जोगीले अआँलि हाल्दा त पैला लाजै लाग्यो के रे, पछि त मेरे नि राउनितिआँ चिनेका मुन्छे छन् भनेर नाँक साँक फुलाएँ नि।
मेरो नुकरी खोइ त भुनेको पैला साउँसद हुँदा आइनस अइले त म नै नुकरी खोज्दै हिँड्याछु भुनेर दुखेसो पोखे के रे। लौ त नि भैगो, खानै खाँचो परे पुल्चोकका मेसतिर आम्नु, १-२ छाक ख्वाम्ला मुइले भुनेर बिदा गरेँ।
:)
-भउते