Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
धेरै जाना ईन्जिनियर हुर हुनु हुदो रच केरे, यो एउटा वेब साईट येसो काम नपाम्दा हेर्ने गरे काम पाईन्छ एउ छिनलाई । Nick's Mathematical Puzzles - http://www.qbyte.org/puzzles/ ठीक अर्नु भओ तो राजनीति नअरेको पुनि । अलि अलि तो बेलाका कुरा मलाई पुनि थाहा थियो के । के काम नेपालाँ यार, चोर, डाँकाले अर्नी काम हो यार तो त । नेपालाँ भनी म जैले पुनि सहयोगी जो भएर बसें केरे । यहाँ भनी लिउरले को काम खटेरै जो अरिन्छ, अब भोट हाल्ने बेला भा'सि भने गाँजे हुरलाई हाल्न पर्ला, जो निम्छरो छ, उसैको सहयोग अर्नी त हो नि । हजुरका छेत्रै जो हुन क्या हो केरे, ती तपसी जोगी साउँसदी त मेरा के परे भनी दादाले हजुरका ठाईला मामालाई भने झै हो केरे, तीनैले हो के मलाई त काउँरेस बनाको खासमा त । नत्र त पैला त खलकै पन्चाईती मा जो लाका थे केरे नि। म भनी यो पढ्नी कामबाट पुनि बिरक्ती लाउन लायो, पैला प्याजडी अर्नी बिचार थियो केरे, तेही भ'र चोंचेटार आम्नी कुरा पुनि थियो केरे, त्याँसी कुनि कल्ले हो "ज्याक अफ नन, मास्टर अफ साईन्स " भनो, त्याँसी हो त नि भनेर अब बिरेक लाईदिनी, अब भन्कुबारे, बिसी तिर गएर आनन्द संग बस्नी बिचार अरेको । जाडाँ अहिले त सकिदो हो, बुढेसकालाँ त क्यार्नी हो ? टिक्न सकिन्न कि भनेर नि बिसी तिर जान खोजेको । जाद्रै राम्रो छ यो पश्चिम केनडाडा त, प्रकृति आफ्नै रुपमा (pristine) छ, मान्छेको गन्ध सुईको पाईदैन कति ठाममा त, घुम्न आम्नुस केरे मेसो मिलाएर । Keep rolling...
Read Full Discussion Thread for this article