Posted by: Bhaute September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
सिरेदाईले कर्णफुसफुसका लम्बर पनि दिनुभाथो के रे। २-४ पाल्टि त टराइ पनि मारेको हो के रे, भेटै भएन। गाईडाँडाट चोँचेटार तिर नि झर्छु भन्नु भाको हो के रे। बाटो हेरेरै जुनि बित्नि भो। हजुरका साथि गैरारे कान्छो त मेरै गाम्ने हुन् के रे। पैले त ज्यान फालेर सघाको हो के रे तिनलाई राउनिति अर्दा। पछि भउते एउडा ग्याङको आइसु आइसुले अदछे हुन लाको हो केरे। मरे हुन दिएनन् के रे। १४-१५ दिन पछि केन्द्र तिरा'ट टिका ला'र आए के रे अर्कै। पछि गर एउटै छेत्र'ट साउँसद कै प्रतिवादि हुन्छु कि भुनेर डराएछन् के रे गैरारे कान्छा नि। मेरा पालिआँ मेरै जरो खन्दै हिने छन् के रे। सम्झ्यो कि अइल्यै गर चिथरुँ जस्तो हुन्छ के रे। त्याँसि यो राउनिति भुन्ने कुरो भउते जस्तो सोझो लठेप्रो ले अर्नि हैनछ भुनेर राउनितिअट चिम्टा डमरु समातेँ के रे। अइले त सारै गुन मान्याछु मैले त। अदछे भा'को भा अइले नया मूलबाटा तिर ढुङ्गा र पानी खार बस्नु पर्थ्यो होला के रे। न भ'र याँ मज्जाले पाउरोटी खा'र बस्न पाइयाछ। :) :) -भउते
Read Full Discussion Thread for this article