Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
वर्ल्ड-म्यापजी, खोई मेरा केई सीप लागेनन केरे; म नयैं हो साझामा त । भउतेलाई त चिने केरे बेस्सरी, यता आम्न भन्दा अगाडि कुन गोठाँ राम्रा भैसी छन भनेर बिजुलि-चिठी पठार सोधेका थे । तर यो ग्याउँ को कुरो आए पछि त मलाई पुनि बेसरी जो लाउथ्यो के तो कुराले त । म भनी काउँरेसाँ लाको थें केरे, सईङहुर कता पट्टी लाम्नु भाको थियो कुन्नि ? हाम्रा पाला सम्म काउँरेस ग्याउँ भनी सगोलै एउटा मत्रै जो थियो केरे । नेसको एउटा नेता सित भनी मेरो जाद्रै राम्रो हितघत, उ र म नै एउदम मिल्नी सईहुर, बेस्ट फ्रेन्डस, स्याउँजाली जो हो, ( *बी ) झिल्के राम्रो थियो उ चईनी , भनेसी त म त चिनिन पर्नी हो केरे । नमेलाई भनी चिन्नै सकिन, मैले पखरातिरको कोई सित हितघत भाको जस्तो लागेन जुनियर ब्याचमा केरे । Keep rolling...
Read Full Discussion Thread for this article