Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
दादाको associative rule माने के मैले, ल थपडी जो बजाए । अनि दादाले कुन चईनी सुरेश कर्मीको कुरा अर्नु भाको होला, धेरै थे केरे, कुन चईनी को कुरो अर्नु भाको होला, कस्तो मिस्तीरी हो र दादाले भनेको ? नमे, मैले केई बुझ्या भे त जनैले खानी ल, मेसै पाईन । अब सनासो पुनि खेलाम्नी अरे, मिल बनाम्नी, पन्चट टाल्नी मेकानिकल पुनि हैन अरे, त्याँसी बुलाब फेर्नी , रिडियो का, टरच लाईटका बेटरी फेर्नी ईलेक्ट्रिकल, ईलेक्ट्रिनिक्स, कम्प्यूटर पुनि हैन अरे, हामी जस्तो गारो लाम्नी सिभिल पुनि हैन अरे, अरु त पुल्चोकाँ कस्तो कर्मी काम पो सिकाम्थे र, अब आर्किटेक्चरले त सनासो खेलाम्दैनन होला केरे ? रकमी कुरो नअरे पुनि हुन्थ्यो केरे । फेरि अलिक मर्द खालका कर्मीहुर त आफ्नो बिभाग छोडेर अन्त खासै चिनजान पुनि कहाँ हुन्थ्यो र ? कि अब मया पिरीमको अर्थ बुझेका हुर (हामीले तेस्ता जीबहुरलाई भनी लुकेका प्रतिभा भन्थेम केरे) जोडा जोडी खोज्दै गाम-सहर चाहार्थे केरे कि राजनीति गर्नीहुर ले चिनेका हुन्थे केरे, कि उही आफ्नै गाम ठामको साथी जो भए हो केरे, नत्र त एउटा र अर्को डिपार्टमेन्टको त कुरै छोडम, आफूभन्दा आर्को ब्याचको संग पुनि के चिनजान हुन्थ्यो र ? अब चा पानी खान पुनि आफ्नै ग्याउँ (gang), रौसी पुनि दिनकै खाईनी आफ्नै ग्याउँ सित मत्रै, तेस्तै म त फेरि हुस्टेलाँ नि बसिन केरे। अहिले पछुताउन प-याछ, कत्ति पुनि साथिहरु नै नचिनेको के, जाद्रै सानो नेटवर्क भएछ भनेर नि । मलिलो भरिलो बेलाँ भेक्टर क्यालकुलस पढेर के के नै अर्छु भन्ने भाको थियो केरे, अब अहिले चईनि साथी भाई पुनि चाईयाछ, अपुर थोक अपुर थोक पुनि अरेको भा त हुनी रैछ जस्तो भाछ के । खै कुरा बुझेको ? keep rolling...
Read Full Discussion Thread for this article