Posted by: shree5 September 11, 2005
POONTE: Get Well Soon
Login in to Rate this Post:     0       ?        
अब त सप्पै ठीक हुन पर्नी हो केरे । मैले चईनी गोसाईकुण्ड बाट खोजेर लेराएको यो हौसी झाँक्रीले त कस्ता कस्तालाई पुनि ठीक पार्छ रे । बोक्सी, डाँकिनी, भूत, प्रेत, पिशाच, मसान, वायू सबै ठीक पारिदिन्छ रे यो झाक्रीले । कहाँसम्म भने राजा पनि हेलिकौटर चढेर जान्छन अरे यो हौसी झाँक्रीलाई ग्रह देखाम्न । अब यसले हेर्छु, उपचार, उबार गर्छु भनेकै छ क्यारे, हेरौ १-२ दिन all the best punte dai, (PUNTE हो क्यारे नामराश पनि)
Read Full Discussion Thread for this article