Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
पुल्चोका 'ट म चईनी ५३ मा फलेर ५७ मा पाकेको । तपै चईनी कहिले दायेर कहिले बाली लाम्नु भओ, चईनी के कसो हो कुन्नि, था पाम्न पाये हुन्थ्यो केरे। अनि भउते त हामिल्थान मा हैचन केरे, नेपालाँ जो, तपै चईनी कुन ठाममा हो कुन्नि, भारत तिर देसाँ हो कि, उता दादा हुरका गाम तिर हो कि, मेसै भएन केरे ? तपै पुनि म झैं गारो लाम्नी कर्मी हो कि अपुर थोक अपुर थोक मटर, मिल बनाम्नी, टायर टाल्नी, टरच लाईटका, रिडियाका बेटरी फेर्नी कुन चईनी मिस्तिरी हो कुन्नि ? Keep rolling...
Read Full Discussion Thread for this article