Posted by: Dada_Giri September 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ए गुरु, पुस्तकको रुपमा निकाल्नु प-यो। पुस्तक भो भने जहाँ बसेर पनि पढ्न पाइने। केही गर्नु परे भन्नुस् INLS JAPAN हाँगाले पनि केही गर्न सक्छ कि। म कुरा राखौँला गर्ने नै भए। BTW नेपे गुरुको "एउटा च्यात्न नसकेको चिट्ठी" कहाँ पुग्यो भन्या? त्यो कुरा सुनेको महिना सातेक पुगेन र भन्या? बरु साझामा टाँसुम् न एक दुई भाग सुन्न मुन लायो।
Read Full Discussion Thread for this article