Posted by: nepalean September 10, 2005
Login in to Rate this Post:
0
?
मेलो गज्बले चर्कदै छ । यसपालि टारि रोपाइ काइदाले हुनि भो । ओइ सिरे मैले भैसि साटि सके ।
त्यो त हिजो राति घर्तिका तुले ले रुउसि खार भैसि र रागो साटेर मोरेच के ।
पुन्ट तिम्लाइ कस्तो छ ? अब अमचुराबुटमुनि चिरबिरे स्यानाबा त बिते केरे ,
अमचुराबुटमुनि माइला ले झरफुक अर्चन ।
अर्रको कुरो यो दादा ले मेरो गामको नाम कसरि पत्ता लाको गाठे, म त अच्मै परे है ,
तिमि त स्याउजालि होइन र , पखराको पनि राम्रै मेसो रइच ।
-------------------------------------------------------
माथिको बिग्रियो अलि मिलाको क्या ।