Posted by: nepalean September 10, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
मेलो गज्बले चर्कदै छ । यसपालि टारि रोपाइ काइदाले हुनि भो । ओइ सिरे मैले भैसि साटि सके । त्यो त हिजो राति घर्तिका तुले ले रुउसि खार भैसि र रागो साटेर मोरेच के । पुन्ट तिम्लाइ कस्तो छ ? अब अमचुराबुटमुनि चिरबिरे स्यानाबा त बिते केरे , अमचुराबुटमुनि माइला ले झरफुक अर्चन । अर्रको कुरो यो दादा ले मेरो गामको नाम कसरि पत्ता लाको गाठे, म त अच्मै परे है , तिमि त स्याउजालि होइन र , पखराको पनि राम्रै मेसो रइच ।
Read Full Discussion Thread for this article