Posted by: shirish September 10, 2005
Login in to Rate this Post:
0
?
मर्दा पर्दाका छिमेकी, ताक्छ सिमानाका आली ! जाली वक्ताको कल्ले सुन्ने ? श्रोता दीर्धामा लाटा खाली ! गोली हान्ने कि छाति थाप्ने, खुट्याउँदैछु, को शक्तिशाली ?