Posted by: shree5 September 10, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
नम्मे, दादा र भउते भएर नम्मेलाई आधीखोलाबाट मुर्रा भैंसी किनेर ल्याछन भन्नी कुरो थाहा पाएसि त जमुनि र मेउसीकाने पुनि क्यार्न चुप लाएर बस्थे र ? जमुनिले र मेउसीकाने ले नम्मेको भैंसी हेर्न जान्छम भनेर बुर्कुसी मार्न लाए केरे, तेसो भा जाओ त भन्देको गएछन र फुटा पुनि खिचेछन फुटामा: नम्मेको अहिले आँधीखोलाबाट लेराको मुर्रा भैंसी सित मेउसीकाने, भैंसी को सिङ चईनी भउतेले काटेका हुन अरे केरे, तो तेर्सा सिङ हुनी चरि राको भैंसी जो हईछ के उता'ट ल्याको ईनसेटमा जमुनि, जमुनिलाई चईनि नमेको पुरानै बकेर्नो भैंसी मन परेछ, नयाँ ल्याको भन्दा । अब नम्मेले पुरानो बकेर्नो भैँसी चईनी बेच्नी भएछन भनि मैले लान पर्ला भन्थी जमुनिले । मैले भनि खास कारोबारी दादा जो हुन केरे, मोल-मोलाई भाका दाम भने जस्तो उनै सित सल्लाहा अर न भनेको थिएँ केरे, दादा केही भन्थी जमुनिले, केई कुरा अर्थी नमेको बकेर्नो भैंसी किन्नी कुरामा, भउते लाई केही भनेकि थिई कि? हुन त हिजाज भउते फेरि गायब छन, कहाँ मोरे कहाँ । Keep rolling...
Read Full Discussion Thread for this article