Posted by: shree5 September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
पछि भउतेले सिङ के के मठारेर, पुच्छर को कपाल कोरेर के के अरेर हिरोनी झै बनाका छन केरे । अहिले त भैंसी यस्तो पो देखिन्छ त । सिङ हेर्नुस न दादा, भउते कति सिपालु रैचन, तेती लामा सिङ काटिदेर कस्ता छोटा बनाका, फेरि बुट्टा पुनि भोरेका बाई ।
Read Full Discussion Thread for this article