Posted by: Dada_Giri September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
च्याप्टर क्लोज! अब श्रीले पनि मुखमा पानि राखेर बस्ने नव-प्रयोगीले पनि मुखमा पानी राखेर बस्नी! अनि म ह्याँ गिता पाठ गर्छु, ध्यानपुर्वक श्रवण गर्नी। ----------------------------------------------------------------------------------------------------------- युधिस्टिर उवाच: गिताले के भन्छ? गीताको सार के हो? श्रीकृष्ण उवाच: पुरुषार्थ भनेको अपरिहार्य पुरुषहरुमा हुने गुण हो तर... ... ... यो नारित्व भन्दा धेरै कमजोर हुन्छ। यी पुरुषहरुको बिचमा झै-झगडा हुने, द्वन्द हुने, द्वेष हुने, युद्ध हुने यावत कारणहरु छन्, तर मुख्य ३ कारणहरु छन्। १, धन-दौलत २, शक्ती, आसन, मान-मर्यादा, राजनिति भनम् न। गद्धीको लागि। जुन नेपालमा अहिले भाइराखकेको छ। ३, तेश्रो तत्त्व हो, स्त्री! त्यसैले यहाँ राज्यको तेश्रो तत्त्वले काम ग-यो। त्यसैले, हे पुरुष हो, तिमेरु सबै स्त्री भन्दा मूर्ख हौ र मूर्ख नै रहे, जतिसुकै पुरुषार्थ छ भनेर गर्जेतापनि स्त्रीले तिमीहरुको बिचमा द्वन्द ल्याएर तिमेरुलाई वशमा राख्न सकून्। -----------------------------------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article