Posted by: Dada_Giri September 8, 2005
MAITIGHAR- KAALAA KURTAILE
Login in to Rate this Post:     0       ?        
पश्चिम त अब नेपेजीको गामबाट पश्चिम नै प-यो तर हाम्रा गामभन्दा अझ पश्चिमको भाका हैन र? देउडा भाकासित नजिक छैन र? मध्य या सुदुर पश्चिमको गित प-यो केरे। जे होस् श्री ले भन्या जस्तै "सिरु" घाँसलाई नै भन्न खोज्या होला। उतातिर "सिरु परानी(शुध्दसित: सिरु प्राण)" भन्छ के। अनि काला कुर्तैले पनि भन्लान् तर "काला कोटैले" भनेर पनि गाएको सुनिन्छ है बढि। अलिकति थपेको रे क्या!
Read Full Discussion Thread for this article