Posted by: Dada_Giri September 8, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
गिरई हैन "महेन्द्र" भनम् न महेन्द्र पल्तिर दाइको छोरा हो। त्यो पनि "पल्टनमा भर्ति हुन्छस् तँ!" भनेसी यति खुसी हुन्थ्यो मलाई बोकेर आँगनमा यताउता घुमाउँथ्यो। हिलो लाग्छ भनेर आँगनमा सल्लिपुर राख्याथ्यो केरे। चिप्लो नि नहुनी। "तँ दादा छस्" भनेर भन्दिएसी त खुशीले के चाहियो र? पालिबाट आँगनमा हाम्फाल्नी। भुन्टे बाहेक जम्मैलाई पछार्छु भन्थ्यो।
Read Full Discussion Thread for this article