Posted by: shree5 September 8, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        

फूलमुतिलाई चईनी धेरै धेरै धन्नेबाद है, एउटै फुटाले हजार शब्द बोल्छ भन्थे, तपैंले त लाख बत्ती जो बाल्न लाको हो कि क्या हो? म एउदम आभारी छु है । बरु तपैंकी एउ जाना सेती सेती संगिनीले त ह्या, के को करङ्ग चपाउनु भाकि हो, गाई-गोरुकै करङ्ग जस्तो पो लाउथ्यो त मलाई । फेरि कस्तो चाडवाड मनाम्दा रैछन, पायँट लाएरै नुहाम्नी बाई । पढ्नी, पढाम्नी, बिद्दे दिनी र बिद्दे लिनि कामाँ लाउनु भारैछ केरे, अग्घोरै जाति भओ । ************* ओहो, थानेदार साप फेरि हाम्रो आर्को मेलाँ पुनि आम्नु भएछ केरे। अब अपुरथोक त के भनम र, माईबाप हजुरले नै उरदी भाको बक्के येही हो केरे, - http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=23369#160248 मा "फूलमतिको कुरा यहाँ देखि झ्याप्पै बन्द होस है ताकि she doesn't have to come and read all the BS about her. Lets be decent enough to respect her as someone's daughter, sister, friend and a girl. ....मलाई चित्त बुझेन क्यारम तनि? I am damn serous. " यो BS को कुरामा नि हामी खेतालाहुर मद्दे सप्पै जाना कम्तिमा पुनि यति सम्मन चईनी सचेत छम कि हजुरकै मजकुर पहिले नै पुईसकेको तह सम्ममा पुनि कोई पुग्या थेनम है । Lets be decent enough भनेर क्यार्न हप्काउनु भओ कुन्नि तर हजुरकै मजकुरले उरदी हुनी गर्नु भाको भन्दा पुनि उपल्लै गह्रामा जो बसेका थेम केरे हामी सप्पै, हाम्ले आफूले सुनेको जति पुनि कहिलेई भनेका फर्काका थेनम केरे, तेसैले तो उरदी भनी आफैलाई जो राख्नु हुन्छ कि, हजुरलाई जो बर्ता सुहाउला जस्तो छ । फेरि तेस्तो बिधी हिलाले खुट्टा खान्छ भन्नी डर लाउछ भनी आफ्ना मुन्छेलाई रोक्नु, आफ्नो थैलीको मुख थुन्नु जाति हुन्छ भन्छन केरे, माईबाप । फेरि मजकुर पुनि नकराम्दै हजुरका नीदले क्यार्न छोड्न परेका हुन कुन्नि? तेसो भएर हामी त B भाका रैछम, अब हाम्रो S अरुहुरलाई नपरउस भनेर यताको नयाँ मेलाँ आको केरे । हजुर फेरि यतै पुनि आम्नु भेछ । B खोज्न हो कि S खोज्न आम्नु भओ कुन्नि? फेरि "लौ जसो सोच्नी हो त्यसै सोचम" भन्नु भाको रैछ केरे, हामीले त के सोच्थेम र? फेरि हल्दार साप हुनको लागि, माईबाप हुनलाई आम्नु भाको हो भनि खेतालाहुरले मनग्गे रुचाका छैनन केरे, खेताला जो हुनी भा थानेदारको लुगा फुकालेर जाञे लगाएर पसम केरे खेताँ खेतारो जो भएर । मिस्सिनी जो हो भनी स्वागतै छ केरे, तर खेतारो जो भएर आम्न पर्च, सबै खेताराले खेती अरेकै छन एकै तालमा, एकै सुरमा, फुटा टाँसेका छन । तर, हिलो पुनि लाउछ, खोलाँ पानी किन बगो भनेर फेरि हामीसित नसन्किनु होला केरे, पानीलाई थुन्न नसकेसि बउछ जो, परकिरतीले जो तेस्तो बनाको । हजुरलाई कस्तो लाएछ कुन्नि, तर यहाँ आम्नी मुन्छे धेरै जसो आफ्नो सुरच्छे आफै अर्न सौछन, खास BS भनेको के हो पुनि चिन्छन । क्यार्न कराओ भन्नु भाको होला, फेरि यो मेलामा पुनि पछ्याम्दै आम्नु भएछ र मत्रै म फतफताएको हो । नत्र त अघिल्लो मेलाँ त हजुरले नै उरदी भाको जसरी जो माफी मागेर हिडेका थिएम केरे केई जातै नबोलिकन । सर्वप्रथम जो टोक्न जानी बानी हामी खेताराको छैन, आर्काले टोकी राखेसी भनी लघार्न परे लघार्न परो केरे । तेसो भएर फेरि एउ बाजी सम्झम सबैले - यहाँ आम्नी मुन्छे धेरै जसो आफ्नो सुरच्छे आफै अर्न सौछन, खास BS भनेको के हो पुनि चिन्छन । म अरु चईनी केई पुनि भन्दिन किन भनी मेरो पेसा खेतालो हो, स्वघोषित पुलिस हैन, मैले आर्कालाई येसो अर र तेसो अर भनेर सिकाम्नी हैसियत राउदिन ।
Read Full Discussion Thread for this article