Posted by: nepalean September 8, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
यो मेलामा त हलि खेताला टन्ने लाका रचन । थुप्रै गामका पो रचन गाठे । ए दादा के को यता हेर कान्छी नानी म केइ भन्छु सुन तिम्रा **लाई स्यालले लग्यो, स्यालको पुच्छरको तान! बरु यसो भनन यता हेर सानि नानी म केइ भन्छु सुन तिम्रा पोइलाई स्यालले लग्यो, स्यालको पुच्छरको तान! म त भागेँ खोलापारि डाँडा चतारिमा! ए म्याउटिस नानि तिम्रो सकुल त आख्खाको रइच, कता हो, बेलायततिर जस्तो छ है । तिमि पनि मास्टर्नि पर्एउ , ल न मलाइ पनि अंग्रजिमा ए बि सि डि पढ्न सिकाइदेउ न । ल है गाम्ले हो मज्जा अरम यो चौतारिआं , दिन भरिको थकाइ मेटाम । म त आज ब्यान ३ बजे देखि राति ८ बजे सम्म गोरु जस्तै जोतिएको जोतिएइ छु ।
Read Full Discussion Thread for this article