Posted by: Nepe September 8, 2005
MAITIGHAR- KAALAA KURTAILE
Login in to Rate this Post:     0       ?        
My pleasure, Wind. अनि त्यो "सिरु परानीले हात काटे. . ." भन्ने चुड्काको "सिरुबरानी" पो हुनुपर्ने हो कि ? भउते, सिरे ? पश्चिमेलीलाई थाहा हुनुपर्ने हो, कुन घाँसको नाम हो त्यो । "बेलउती" देखेर पश्चिमेली भनेर अड्कल काट्या नि । हाम्रातिर त यसलाई अम्बा पो भन्छन् त । *** *** *** भउते, "ठोक न मादल ठोक" चाहिं सिरेको शब्द सापटी लिएर भन्नु पर्दा "भिरिङ्गी" मार्काको गीत परो क्यार । बोल याद गरिएन छ ।
Read Full Discussion Thread for this article