Posted by: Dada_Giri September 8, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ला नाच नेपोलियन, तिम्रो चौतारीमा। चौतारीको वर पिपलु कोल्टे प-यो छायाँ ... ... 2 टाढैबाट देखेँ मैले नौलो लाग्यो माया ... ... 2 हेरि, म त भागेँ खोलापारि डाँडा चौपारी! यता हेर कान्छी नानी म केइ भन्छु सुन तिम्रा **लाई स्यालले लग्यो, स्यालको पुच्छरको तान! हेरि, म त भागेँ खोलापारि डाँडा चौपारी! हेरि, म त भागेँ खोलापारि डाँडा चौपारी! *** नेपथ्यमा सुनाइएको है माथिको गित कसैले Personally नलिing. हिलो लाग्यो, भने आँफै धोइing। *** arnico, Hanabi को फोटु गज्जब छ बा! *** हर्कुसित अझैपनि फोटु हुनुपर्छ। घोडिटारबाट फर्किँदाखेरिको।
Read Full Discussion Thread for this article