Posted by: Punditji September 8, 2005
Did I do any wrong ?
Login in to Rate this Post:     0       ?        
योनी नभई संसार कसरी पो हुन्?थ्?यो ? बेकामे भए शिवलिङ्ग किन पुजिन्?थ्?यो ? देवपालादेखि चलेको यो चाल यौनासनले भरेको सत्तल टुँडाल नदेखाऊ श्री ५ यमराजको त्रास म त गर्छु साधना रहेसम्?म सास खोल्?दैछु शनै: रहरको पोको १०८ आसन जमाउने छ धोको साझामा आएँ कविता फुराएँ सुहागरातको कहानी सुनाएँ महिमा बुझ्?ने निस्?केन कोही भैंसीको अघि बेर्थै बीन बजाएँ छिछि र दूरदूर धेरै कमाएँ भएका फ्?यान पनि गुमाएँ साँचो भनुम साझाबासी मैले के बिराएँ ?
Read Full Discussion Thread for this article