Posted by: Bishnuavatar September 8, 2005
Shree 5 Birendra speaks..
Login in to Rate this Post:     0       ?        
. ----- सिद्ध्?यायौ मेरो अपुरो जिन्?दगि गोलिको बर्षाले हेरदैछु माथिबाट मेरो सपना र बर्तमान एउटै चस्?माले लग्?यो मलाई जबर्जस्?ति आर्यघाटमा नक्?कलि आंशु निकालि लुट्?यो मेरो भौतिक शरिर, दर्बारभरि जताततै रातो रंगको होलि दुख्?खलाग्?छ ९० सालको मेरो ढोको मेरो बाजी भयो अपुरो अहिले हेर प्?यारा जनता प्रजातन्?त्रको जित हुन्?छ आउ सडकमा भोलि पशुपतिनाथले मेरो जनताको कल्?याण गरुन. श्री ५ बिरेन्?द्र ----
Read Full Discussion Thread for this article