Posted by: Poonte September 8, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
"ओस्या आँग" (OCEAN)! नमेले लाहूरबाट थुप्रै कमाऽर गाम फर्केसी यताको रमेईलो उता चौतारिआँ सार्देछ। पसम् न उता नि। झिल्के नमेको फूल बुट्टे कमीज, जिनसको पत्लुंग, साईको घडी, कालो चेस्मा, सपै हेर्न पाईन्च। त्यो कालो चेस्मा त एकैछिनलाई मलाई नि लाउन दो नि, गाँठे! त्यो गोरे भउतेलाई नि काऽऽऽऽलै देखेको मुईले अनि। मरिजाम्, ल! ल, ल, उता छिरम्। नङ्ग काटेर आऊ नि फेरि! नत्र मास्टरनीको बेत खाउलाऊ।
Read Full Discussion Thread for this article