Posted by: Poonte September 8, 2005
Login in to Rate this Post:
0
?
ल, अरु नि भेला भएछ ?चौतारियाँ। रमईलो चर्कने भो!
यो हर्के चईं गर्मी याम भुरि कताकता डुलेर आ?का। के के खायो होला, क कस्लाई छुन पु्ग्यो होला, सुन पानीआँ डुबाएर बज्येलाई पाता कसेर यसको ज्यान बाट सब पाप नउतारे सम्मुन बस्न नदिने यि चौतारियाँ!
अनि हाँरी फूलमुती त मास्टरनी पो? भो, अब नजिस्क्याम धेरै। फरि, नाङ्गो तिघ्राँ बेतको डाम बस्नी अरि स्वाम् स्वाम् हान्देली। नमस्ते चडाएँ है, मास्टरनी! यू ले मी लाई नपिटिङ्, है?