Posted by: shree5 September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
नमस्ते अरे है पुन्टे दाजी, अनि फुटाको लागि पुनि धन्नेबाद है । कुरो के भनी नयँघरे छाँगो उता देस तिरा'ट, नुईखर्क (New York) नौतुना तिरा 'ट भन्दा यता सुनौली पट्टीबाट अलिक राम्रो देखिनी केरे। फेरि भउते पुनि हमिल्थान (Hamilton) मा बस्नी केरे, नजिकै जो । तेही भएर भउतेले केई अर्लान नी भनेको के दाजी। दाजीले टाँस्नु भएछ, धन्नेबाद। अरु पुनि जाउस , गईरउस केरे। हो हो दाजी, तो दादाले टाँसेकी त बन्डाईनी जो हो। देख्नु भएन, दाईनी तिराऽ फुटाँ तेसका छाति भोरि खनिया र बेडुल्ला फलेका । Keep rolling...
Read Full Discussion Thread for this article