Posted by: Poonte September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए! उता फूलमुतीलाई फकाम्दा फकाम्दै झण्डै बस् छुटेको, गाँठे! अनि ए, नमे! तो पराल गुजुल्टो पार्नी खुईले त म पो! काँर सिरे भन्देको? अझ तो त उहिलेको जस्तो छ। अहिले त झन् सिनित्तै भई सको। तेई गुजुल्टिएको पराल खप्पराँ राख्ने ग-या छु, धोबिनीलाई भेट्नी बखताँ! लु, सिरेलाई चईं नयाँघरे छाँगो हेर्न परो रे, होईन?
Read Full Discussion Thread for this article