Posted by: thees_keta September 7, 2005
SAJHA DANCE NIGHT !!
Login in to Rate this Post:     0       ?        
Questionजी, खै त्यो ३जना सुन्दरीहरुको फोटु...हामीलाई नि देखाऊन, अनिपो साझा नाच गानमा जानेकी नजाने भनेरथा हुन्छ। यसो, हेर्नु पाए...साझा नाच गानमा आऊने रहर पनि बड्थियो, कि कसो केटा हो?
Read Full Discussion Thread for this article