Posted by: Bhaute September 7, 2005
Login in to Rate this Post:
0
?
बन साङ्लेले घर साङ्लेलाई लखेटेछ लौ याँ त।
आजकाल ईस्सोरे कहाँ मरेचन कुन्नी, जग हालेर घुमाका रोटा खा'र हिडेका हुन्, ढोका हाल्नी बेलाँ यसो शिखार खान पस्याथे, ढलान अर्नी बेलाँ फेरि ईउ गिलास रउसि तन्काउन टुप्लुक्क भेट्किए। अब छाना'ट फेरि रोटा गुल्ट्यामनीबेलाँ आम्नि त होला नि।
:)
-भउते