Posted by: Bhaute September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
लौ, मलाई नि निम्ता रैच, धन्यबात है नेपाने जी :P याँ नि तेस्रो गासाँ ढुङ्गा परेच, आफ्नु त ढुङ्गा निकालेर फाल्नी बानी छैन, मजाआआआआआले चपाम्नी हो। मुखाँ पसेसि नि कोल्ले फाल्च ! :) शुरुमै " सिरि गिरिराज चकर चुडामुनी........" भुनेर परस्ताबना हाल्नुभे'छ सिरेदाइले। खेताँ पस्नीलाई हिलो छ्याप्नपर्च, रिसाए रिसाम्चन, खुसाए खुशाम्चन। मरिलानु के छ र ! रमाइलो अर्नि त हो नि। :) -भउते
Read Full Discussion Thread for this article